जिप दुर्घटनामा २ जनाको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जाजरकोटको रिम्नाबाट रुकुम पश्चिमको राडीबजारतर्फ आउँदै गरेको लु १ ज १८९७ नम्बरको जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । वडानम्बर -११, को चिसापानी नजिकै जिप दुर्घटना हुँदा जिप चालक बाँफिकोट गाउँपालिका-८ का अन्दाजी २६ वर्षीय प्रकाश घर्ती … Continue reading जिप दुर्घटनामा २ जनाको मृत्यु